प्रधानमन्त्री देउवासँग ओलीले भने : माग पूरा नहुन्जेल कुनै पनि संसदीय प्रक्रियामा सहयोग हुँदैन

 काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् । 

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै त्यसको विरोधमा संसद्‍मा नाराबाजी गर्दै आएको छ । भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।

Comments

Post a Comment